Nepal Mediciti Hospital Ad

निर्माणाधिन पक्की घर भत्कियो

तपाईको खबर संवाददाता प्रकाशित : भदौ १८, २०७६ मुख्य खबर, समाचार
house-kathmandu-Tapaikokhabar

मूलपानीमा गएराति निर्माणधीन घर वर्षाका कारण भत्किएको छ। महानगरीय प्रहरी वृत बौद्धका अनुसार भत्किएको घरमा कुनै मानवीय क्षति भने भएको छैन।

वर्षाको पानी मूलपानीस्थित ग्रिनहिल सिटी हाउजिङका निमाणाधिन घरभित्र पसेपछि भत्किएको वृतका असई पिताम्बर पराजुलीले जानकारी दिए।

निर्माणधीन घरको क्षति विवरण संकलन भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित