Nepal Mediciti Hospital Ad

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

तपाईको खबर संवाददाता प्रकाशित : भदौ ३, २०७६ अर्थ, आर्थिक खबर
Exchange-Rate-Tapaikokhabar

नेपाल राष्ट्र बैंकका अनुसार आज (भदौ ३) एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ०० पैसा र बिक्रीदर ११४ रुपैयाँ ६० रुपैयाँ रहेको छ ।

यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ ५० पैसा र बिक्रीदर १२७ रुपैयाँ १७, पाउण्ड एकको खरिददर १३८रुपैयाँ ०२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७५ पैसा रहेको छ ।

यसैगरी कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४७ पैसा रहेको छ । यस्तै युएई दिराम एकको खरिददर ३० रुपैयाँ ०३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा रहेको छ ।currency update

प्रतिकृया दिनुहोस्

सम्बन्धित