Nepal Mediciti Hospital Ad

यस वर्षको मदन पुरस्कार योगेश राजको ‘रणहार’लाई

तपाईको खबर संवाददाता प्रकाशित : भदौ १, २०७६ Flash News, कला खबर, साहित्य
ranahar

यस वर्षको मदन पुरस्कार ‘रणहार’ उपन्यासका लागि योगेश राजलाई दिइएको छ । मदन पुरस्कार गुठीको आइतबार बसेको साधारणसभाले रणहारलाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।

त्यस्तै यस वर्षको जगदम्बाश्री पुरस्कार साहित्यकार बैरागी काइँलालाई दिने निर्णय पनि गरेको मदन पुरस्कार गुठीका अध्यक्षले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित