Nepal Mediciti Hospital Ad

सुनको भाउ पाँच सयले ओरालो लाग्यो

तपाईको खबर संवाददाता प्रकाशित : भदौ १, २०७६ अर्थ, आर्थिक खबर, समाचार
gold-tapaikokhabar

साताको पहिलो दिन आइतबार छापावाल सुनको भाउ रु ५०० ले घटेको छ ।शुक्रबार तोलामा ७१ हजार ५०० मा कारोबार भएको सुनको भाउ आइतबार ५०० घटेर ७१ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ७० हजार ७०० मा कारोबार भएको छ ।चाँदी भने तोलामा रु ८३० मा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित