Nepal Mediciti Hospital Ad

पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा योगेश भट्टराई नियुक्त

तपाईको खबर संवाददाता प्रकाशित : साउन १५, २०७६ Big News, Flash News, मुख्य खबर, राजनीति, समाचार
yogesh ji

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री नियुक्त भएका छन् ।

उनको सपथ ४ बजे तय भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भट्टराईको सपथ हुनेछ ।

तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि यो मन्त्रालय प्रधानमन्त्री ओली आफैंले सम्हाल्दै आएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित