Nepal Mediciti Hospital Ad

उकालो लाग्यो सुनको भाउ, आज कति ?

तपाईको खबर संवाददाता प्रकाशित : साउन १५, २०७६ अर्थ, आर्थिक खबर
golden bangels

सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबार छापावाला सुनको मूल्य अघिल्लो दिनको तुलनामा २ सय रुपैयाँले बढेर ६५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुनको मूल्य ६५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला ६५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ ।

चाँदीको मूल्य समेत प्रतितोला पाँच रुपैयाँले बढेर ७ सय ८० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित