Nepal Mediciti Hospital Ad

आज कतिमा कारोबार भइरहेको छ त सुनचाँदी ?

तपाईको खबर संवाददाता प्रकाशित : साउन ८, २०७६ अर्थ, आर्थिक खबर
golden bangels

बुधबार नेपाली बजारमा छापावाल सुनको भाउ तोलामा ६५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साउन ५ गतेयता छापावाल सुनको भाउ यही मूल्यमा कारोबार भइरहेको छ ।

यस्तै बुधबार तेजावी सुन तोलामा ६४ हजार ७०० मा कारोबार भएको छ ।चाँदी भने बुधबार तोलामा ७७५ मा कारोबार भएको छ । यसअघि मंगलबार चाँदी तोलामा ७६५ मा कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित