आज : २०७६ कात्तिक ९ गते

Nepal Mediciti Hospital Ad

टी -२० विश्वकप क्रिकेट एसिया फाइनल: मलेसियाद्वारा नेपाललाई ८४ रनको लक्ष्य

तपाईको खबर संवाददाता प्रकाशित : साउन ८, २०७६ Flash News, खेलकुद
sandeep lamichhane

टी–२० विश्वकप क्रिकेटको एसिया फाइनलमा मलेसियाले नेपाललाई ८४ रनको लक्ष्य दिएको छ ।

वर्षाका कारण ९ ओभरमा छोट्इएको खेलमा मलेसियाले ९ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनायो । उसका सफिक शरीफले १५ बलमा ३० रन बनाए भने भिरनदीप सिंहले २१ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित