Nepal Mediciti Hospital Ad

आजको विदेशी मुद्रा विनिमयदर, डलरदेखि युरोसम्म

तपाईको खबर संवाददाता प्रकाशित : साउन ६, २०७६ अर्थ, आर्थिक खबर, मुख्य खबर
money-exchange

नेपाल राष्ट्र बैंकका अनुसार आज (साउन ६) एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११० रुपैयाँ ३९ रुपैयाँ रहेको छ ।

यस्तै युरो एकको खरिददर १२३ रुपैयाँ २१ पैसा र बिक्रीदर १२३ रुपैयाँ ८८, पाउण्ड एकको खरिददर १३७ रुपैयाँ २५ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०० पैसा रहेको छ ।

यसैगरी कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १६ पैसा र बिक्रीदर ३० रुपैयाँ ३२ पैसा रहेको छ । यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३० रुपैयाँ ०५ पैसा रहेको छ ।currency rate

प्रतिकृया दिनुहोस्

सम्बन्धित