Nepal Mediciti Hospital Ad

कति छ आजको विदेशी मुद्रा विनिमयदर ?

तपाईको खबर संवाददाता प्रकाशित : साउन ५, २०७६ अर्थ, आर्थिक खबर
Exchange-Rate-Tapaikokhabar

नेपाल राष्ट्र बैंकका अनुसार आज (साउन ५) एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११० रुपैयाँ ३९ रुपैयाँ रहेको छ ।

यस्तै युरो एकको खरिददर १२३ रुपैयाँ ३८ पैसा र बिक्रीदर १२४ रुपैयाँ ०५, पाउण्ड एकको खरिददर १३७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३८ पैसा रहेको छ ।

यसैगरी कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १५ पैसा र बिक्रीदर ३० रुपैयाँ ३२ पैसा रहेको छ । यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३० रुपैयाँ ०५ पैसा रहेको छ ।exchange rate

प्रतिकृया दिनुहोस्

सम्बन्धित