Nepal Mediciti Hospital Ad

आज कतिमा कारोवार भईरहेको छ सुनचाँदी ?

तपाईको खबर संवाददाता प्रकाशित : असार २५, २०७६ अर्थ, आर्थिक खबर
gold-tapaikokhabar

बुधबार नेपाली बजारमा सुनको मूल्य रु २०० ले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ६४ हजार ५०० मा कारोबार भएको सुनको भाउ बुधबार घटेर ६४ हजार ३०० मा कारोबार भएको हो ।

यस्तै तेजावी सुन बुधबार ६४ हजारमा कारोबार भएको छ ।चाँदी भने अघिल्लो दिनकै मूल्य रु ७२० मा कारोबार भएको महासंघले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित