Nepal Mediciti Hospital Ad

पानीमा डुबेर दुई बालकको मृत्यु

तपाईको खबर संवाददाता प्रकाशित : असार २५, २०७६ समाचार
lost on water

कैलालीमा मंगलबार साँझ नुहाउने क्रममा पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

भजनी नगरपालिका ६ पगियापसारका ५ वर्षीय हनी बुढा र सोही स्थानका ६ वर्षीय शुसान्त बुढाको नुहाउने क्रममा जमेको पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षकले जानकारी दिएका छन् ।

मृतक दुबै बालकको शव भजनी अस्पतालमा पोष्टमार्टमपछि आफन्तको जिम्मा लागाएको प्रहरी निरीक्षकले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित