Nepal Mediciti Hospital Ad

कतिमा कारोबार भइरहेको छ त आज सुनचाँदी ?

तपाईको खबर संवाददाता प्रकाशित : असार २३, २०७६ अर्थ, आर्थिक खबर
gold gold

बजारमा सोमबार सुनचाँदीको भाउ स्थिर रहेका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ६४ हजार ५०० मा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन ६४ हजार २०० मा कारोबार भएको छ। यस्तै चाँदी तोलामा रु ७२० मा कारोबार भइरहेको छ। आइतबार पनि सुनचाँदी सोही मू्ल्यमा कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित