Nepal Mediciti Hospital Ad

बहुमुल्य धातु सुनको भाउ आज कति ?

तपाईको खबर संवाददाता प्रकाशित : असार १५, २०७६ अर्थ, आर्थिक खबर
gold bar

साताको पहिलो दिन आइतबार नेपाली बजारमा छापावाल सुनको भाउ स्थिर रहेको छ ।आइतबार छापावाल सुनको मूल्य तोलामा ६५ हजारमा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा ६४ हजार ७०० मा कारोबार भएको छ ।

यस्तै चाँदी आइतबार तोलामा रु ७३० मा कारोबार भइरहेको छ ।साताको अन्तिम दिन पनि सुनचाँदीको यही मूल्यमा कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित