Nepal Mediciti Hospital Ad

पूर्व शिक्षामन्त्रीको निधनका कारण प्रतिनिधि सभाको बैठक स्थगित

तपाईको खबर संवाददाता प्रकाशित : जेठ ३१, २०७६ Flash News, मुख्य खबर, राजनीति, समाचार
sanghiya-samsad

प्रतिनिधिसभाको शुक्रबार बिहानका लागि तय बैठक स्थगित भएको छ ।पूर्व सांसद् एवं नेकपा नेता धनीराम पौडेलको शुक्रबार बिहान निधन भएपछि आजको बैठक स्थगित भएको हो ।

संसद् सचिवालयले पूर्वसांसद् पौडेलको निधन भएकाले शुक्रबार ११ बजेका लागि तय बैठक स्थगित भएको जनाएको छ ।

पूर्व शिक्षामन्त्री समेत रहेका पौडेलको शुक्रबार बिहान हृदयघातका कारण चितनवस्थित आफ्नै निवासमा ५३ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित