आज : २०७६ कात्तिक १४ गते

Nepal Mediciti Hospital Ad

धनुषाधाम नगरपालिकाको कार्यालयमा बम विस्फोट

तपाईको खबर संवाददाता प्रकाशित : जेठ ३०, २०७६ Flash News, पत्रपत्रिकाबाट, मुख्य खबर, समाचार
bomb-blast

धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ३ स्थित नगरपालिकाको कार्यालयमा प्रेसरकुकर बम विस्फोट भएको छ ।

बुधबार राति लगभग १० बजेतिर बम बिस्फोट भएको प्रहरीेले जनाएको छ ।बिस्फोटबाट सभा हलको भित्ता भत्केको धनुषाका प्रहरी उपरीक्षकले जानकारी दिएका छन् ।घटनाबारे थप अनुसन्धान भइरहेको छ । हालसम्म कसैले बिस्फोटको जिम्मेवारी लिएको छैन ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित