Nepal Mediciti Hospital Ad

आज ओरालो लाग्यो सुनचाँदीको भाउ

तपाईको खबर संवाददाता प्रकाशित : जेठ ५, २०७६ अर्थ, आर्थिक खबर
gold-tapaikokhabar

नेपाली बजारमा आइतबार सुनचाँदीको भाउ घटेको छ ।

साताको कारोबारको अन्तिम दिन तोलामा ६० हजार २०० मा कारोबार भएको छापावाल सुनको भाउ आइतबार तोलामा रु २०० घटेर ६० हजारमा कारोबार भइरहेको हो।

यस्तै तेजावी सुन तोलामा ५९ हजार ७०० मा कारोबार भइरहेको छ ।चाँदी भने तोलामा रु ७१० मा कारोबार भएको छ । शुक्रबार चाँदी तोलामा रु ७१५ मा कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित