Nepal Mediciti Hospital Ad

आज कति छ डलरको भाउ ?

तपाईको खबर संवाददाता प्रकाशित : जेठ २, २०७६ अर्थ, आर्थिक खबर
Exchange-Rate-Tapaikokhabar

नेपाल राष्ट्र बैंकले (जेठ २) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ २४ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११२ रुपैयाँ ८४ पैसा रहेको छ ।

एक युरोको खरिददर १२५ रुपैयाँ ६० पैसा छ भने बिक्रिदर १२६ रुपैयाँ २७ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ७९ पैसा र बिक्रिदर १४५ रुपैयाँ ५७ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ २६ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ३१ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ६८ पैसा र बिक्रिदर ३० रुपैयाँ ८४ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६८ रुपैयाँ ९२ पैसा र बिक्रिदर ३७० रुपैयाँ ८९ पैसा रहेको छ ।euro

 

 

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित