Nepal Mediciti Hospital Ad

बहुमुल्य धातु सुनको भाउ आज कति ?

तपाईको खबर संवाददाता प्रकाशित : जेठ १, २०७६ अर्थ, आर्थिक खबर
gold bar

बुधबार छापावाल सुनको भाउमा गिरावट आएको छ ।मंगलबार तोलामा ६१ हजारमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार ४ सयले घटेर ६० हजार ६०० मा कारोबार भइरहेको हो ।

यस्तै तेजावी सुन तोलामा ६० हजार ३०० मा कारोबार भइरहेको छ ।यस्तै चाँदी आज तोलामा ७२५ मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ । मंगलबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित