Nepal Mediciti Hospital Ad

सुनको भाउमा रु एक हजारले बृध्दि, आज तोलाको कति ?

तपाईको खबर संवाददाता प्रकाशित : वैशाख ३१, २०७६ अर्थ, आर्थिक खबर
gold-tapaikokhabar

मंगलबार एकै दिन सुनको भाउ तोलामा एक हजारले बढेको छ ।

तीन दिनयता छापावाल सुनको भाउ तोलामा ६० हजारमा कारोबार भइरहेकोमा मंगलबार तोलामा रु १ हजारले बढेर ६१ हजारमा कारोबार भइरहेको हो ।

यस्तै तेजावी सुन ६० हजार ७०० मा कारोबार भइरहेको छ भने चाँदी तोलामा ७२५ मा कारोबार भइरहेको छ ।

यसअघि सोमाबार चाँदी ७२० मा कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित