Nepal Mediciti Hospital Ad

सत्य घटनामा आधारित ‘मेरो बाबु’ गीत सार्वजनिक (भिडियोसहित)

तपाईको खबर संवाददाता प्रकाशित : वैशाख ३१, २०७६ कला खबर, भिडियो, मनोरञ्जन, साताका कलाकार
parkha

सत्य घटनामा आधारित गीत मेरो बाबु सार्वजनिक गरिएको छ । वियोगान्त कथा बोकेको मेरो बाबु गीतमा स्वर चर्चित लोक दोहोरी गायिका विष्णु माझि र राम शिशिरको रहेको छ ।

गीतमा संगीत तथा शब्द भने सहदेव कोइरालाको रहेको छ । प्यूठान जिल्लामा एक आमाले आफ्नो छोराको अल्पआयुमै भएको असामयिक निधन भोगेको सत्य घटनामा आधारीत रहेर गीत बनाइएको छ । गीतमा अभिनय भने शगुन शाहि राम शिशिर र बसन्त शिशिरको रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित