Nepal Mediciti Hospital Ad

उकालो लाग्यो सुनको भाउ, तोलाको कति ?

तपाईको खबर संवाददाता प्रकाशित : वैशाख २३, २०७६ अर्थ, आर्थिक खबर
gold bar

आइतबार तोलामा ५९ हजार १०० मा कारोबार भएको सुनको भाउ सोमबार ४०० ले बढेर ५९ हजार ५०० मा कारोबार भएको छ ।

यस्तै तेजावी सुन तोलामा ५९ हजार २०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदी तोलामा ७२० मा कारोबार भइरहेको छ । आइतबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित