Nepal Mediciti Hospital Ad

विदेशी मुद्राको विनीमयदर आज कति ?

तपाईको खबर संवाददाता प्रकाशित : वैशाख २२, २०७६ अर्थ, आर्थिक खबर
money-exchange

नेपाल राष्ट्र बैंकले (बैशाख २२) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ४५ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ०५ पैसा रहेको छ ।

एक युरोको खरिददर १२३ रुपैयाँ १२ पैसा छ भने बिक्रिदर १२३ रुपैयाँ ७९ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४३ रुपैयाँ ६० पैसा र बिक्रिदर १४४ रुपैयाँ ३८ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर ०९ रुपैयाँ ९० पैसा छ भने बिक्रिदर ०९ रुपैयाँ ९६ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रिदर ३० रुपैयाँ ५० पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६३ रुपैयाँ ०९ पैसा र बिक्रिदर ३६५ रुपैयाँ ०६ पैसा रहेको छ ।decrease dollar

प्रतिकृया दिनुहोस्

सम्बन्धित