Nepal Mediciti Hospital Ad

कति छ आजको विदेशी मुद्रा विनीमयदर ?

तपाईको खबर संवाददाता प्रकाशित : वैशाख १९, २०७६ अर्थ, आर्थिक खबर, कर्पोरेट
money-exchange

नेपाल राष्ट्र बैंकले (बैशाख १९) लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ०० पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ६० पैसा रहेको छ ।

एक युरोको खरिददर १२४ रुपैयाँ ७५ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ४२ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ १० पैसा र बिक्रिदर १४५ रुपैयाँ ८९ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर ०९ रुपैयाँ ९७ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ०३ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ४९ पैसा र बिक्रिदर ३० रुपैयाँ ६५ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६४ रुपैयाँ ९६ पैसा र बिक्रिदर ३६६ रुपैयाँ ९४ पैसा रहेको छ ।Canadian dollar

प्रतिकृया दिनुहोस्

सम्बन्धित