Nepal Mediciti Hospital Ad

जापानमा आजबाट नयाँ सम्राट नारुहितो

तपाईको खबर संवाददाता प्रकाशित : वैशाख १८, २०७६ अन्तर्राष्ट्रिय, पत्रपत्रिकाबाट
naruhito

जापानको नयाँ सम्राटको रुपमा नारुहितोले आज गद्धी आरोहण गर्दैछन् । उनका पिता अकिहितोले मंगलबार स्वास्थ्यको कारण देखाउँदै गद्धी त्याग गरेका थिए ।

अकिहितोले गद्धी त्याग्ने बेलामा आफ्नो देश र जनताको खुसी र विश्व शान्तिको कामना गरेका थिए ।नयाँ राजाको युगको नाम ‘रेइवा’ राखिएको छ । नारुहितो ५९ वर्षका भएको बीबीसीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित