Nepal Mediciti Hospital Ad

डडेल्धुरामा बस दुर्घटना, ५ जनाको मृत्यु

तपाईको खबर संवाददाता प्रकाशित : वैशाख ११, २०७६ Flash News, समाचार
accident

डडेल्धुराको गन्यापधुरा गाउँपालिका-१ साहुखर्कमा यात्रु बस दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भएको छ ।
ना ६ ख १८३१ नम्बरको बस बुधबार बिहान पौने ५ बजेतिर दुर्घटना हुँदा ३ पुरुष र २ महिलाको घटनास्थलमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारीले पुष्टि गरेका छन् ।

धनगढीबाट बझाङ जाँदै गरेको बस सडकबाट करिब १ सय मिटर तल खसेको छ ।

दुर्घटनामा २५ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरुलाई उपचार गर्न उपक्षेत्रीय अस्पताल डडेल्धुरामा लगिएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित