Nepal Mediciti Hospital Ad

आज कति छ डलरदेखि अन्य विदेशी मुद्राको विनीमयदर ?

तपाईको खबर संवाददाता प्रकाशित : वैशाख ६, २०७६ अर्थ, आर्थिक खबर, कर्पोरेट
money-exchange

नेपाल राष्ट्र बैंकले (बैशाख ६) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ६८ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ २८ पैसा रहेको छ ।

एक युरोको खरिददर १२४ रुपैयाँ ५५ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ २३ पैसा रहेको छ ।एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४३ रुपैयाँ ९९ पैसा र बिक्रिदर १४४ रुपैयाँ ७७ पैसा रहेको छ ।

यसैगरी जापानीज १० यनको खरिददर ०९ रुपैयाँ ८९ पैसा छ भने बिक्रिदर ०९ रुपैयाँ ९४ पैसा रहेको छ ।कतारी एक रियालको खरिददर ३० रुपैयाँ ४० पैसा र बिक्रिदर ३० रुपैयाँ ५६ पैसा रहेको छ ।

यसैगरी कुवेती एक दिनारको खरिददर ३६३ रुपैयाँ ९५ पैसा र बिक्रिदर ३६५ रुपैयाँ ९२ पैसा रहेको छ ।japnease yan

प्रतिकृया दिनुहोस्

सम्बन्धित