Nepal Mediciti Hospital Ad

विदेशी मुद्राको विनीमयदर आज कति ?

तपाईको खबर संवाददाता प्रकाशित : वैशाख ५, २०७६ अर्थ, आर्थिक खबर, कर्पोरेट
http://tapaikokhabar.com/wp-content/uploads/2019/01/1200px-USDnotesNew-dollar.png

नेपाल राष्ट्र बैंकले (बैशाख ५) लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ०७ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ६७ पैसा रहेको छ ।

एक युरोको खरिददर १२५ रुपैयाँ ६३ पैसा छ भने बिक्रिदर १२६ रुपैयाँ ३१ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ९८ पैसा र बिक्रिदर १४५ रुपैयाँ ७७ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर ०९ रुपैयाँ ९२ पैसा छ भने बिक्रिदर ०९ रुपैयाँ ९७ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ५१ पैसा र बिक्रिदर ३० रुपैयाँ ६७ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६५ रुपैयाँ ३० पैसा र बिक्रिदर ३६७ रुपैयाँ २७ पैसा रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित