Nepal Mediciti Hospital Ad

कति छ आज विदेशी मुद्राको विनिमयदर ?

तपाईको खबर संवाददाता प्रकाशित : चैत २८, २०७५ अर्थ, आर्थिक खबर, कर्पोरेट
http://tapaikokhabar.com/wp-content/uploads/2019/01/1200px-USDnotesNew-dollar.png

नेपाल राष्ट्र बैंकले (चैत २८) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ २८ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११० रुपैयाँ ८८ पैसा रहेको छ ।

एक युरोको खरिददर १२४ रुपैयाँ ३९ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ०७ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ४० पैसा र बिक्रिदर १४५ रुपैयाँ १९ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर ०९ रुपैयाँ ९२ पैसा छ भने बिक्रिदर ०९ रुपैयाँ ९७ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ २८ पैसा र बिक्रिदर ३० रुपैयाँ ४५ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६२ रुपैयाँ ४८ पैसा र बिक्रिदर ३६४ रुपैयाँ ४५ पैसा रहेको छ ।Exchange rate

प्रतिकृया दिनुहोस्

सम्बन्धित