Nepal Mediciti Hospital Ad

बहुमुल्य धातु सुनको भाउ आज कति ?

तपाईको खबर संवाददाता प्रकाशित : चैत २८, २०७५ अर्थ, आर्थिक खबर, कर्पोरेट
gold bar

नेपाली बजारमा बिहीबार छापावाल सुनको भाउ तोलामा रु १०० ले बढेको छ ।
बुधबार तोलामा ६० हजार १०० मा कारोबार भएको सुनको भाउ आज रु १०० बढेर तोलामा ६० हजार २०० पुगेको हो ।

यस्तै आज तेजावी सुन ५९ हजार ९०० मा कारोबार भइरहेको छ। यस्तै चाँदी आज तोलामा ७३० रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार पनि चाँदी यही भाउमा कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित