Nepal Mediciti Hospital Ad

कतिमा कारोबार भयो त आज सुनचाँदी ?

तपाईको खबर संवाददाता प्रकाशित : चैत २७, २०७५ अर्थ, आर्थिक खबर
gold-tapaikokhabar

बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा रु २०० घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ घटेर ६० हजार १०० मा कारोबार भइरहेको हो । बुधबार सुनको भाउ तोलमा ६० हजार ३०० रहेको थियो ।

यस्तै तेजावी सुन तोलमा ५९ हजार ८०० मा कारोबार भइरहेको छ। यस्तै चाँदी आज तोलामा रु १० घटेर ७३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित