Nepal Mediciti Hospital Ad

फेरी बढ्यो सुनको भाउ, आज कति ?

तपाईको खबर संवाददाता प्रकाशित : चैत २६, २०७५ अर्थ, आर्थिक खबर
gold bar

मंगलबार सुनको भाउ रु ३०० बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ मंगलबार तोलामा ६० हजार ३०० मा कारोबार भइरहेको हो ।

सोमबार सुन तोलामा ६० हजारमा कारोबार भएको थियो । यस्तै तेजावी सुन ६० हजारमा कारोबार हुँदा चाँदी तोलामा रु ७४० मा कारोबार भइरहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित