आज : २०७६ वैशाख ११ गते

Nepal Mediciti Hospital Ad

बहुमुल्य धातु सुनको भाउ आज कति ?

तपाईको खबर संवाददाता प्रकाशित : चैत २५, २०७५ अर्थ, आर्थिक खबर
gold-tapaikokhabar

नेपाली बजारमा सोमबार सुनको भाउ बढेको छ ।सोमबार छापावाल सुनको भाउ तोलमा रु २ सय बढेर ६० हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि आइतबार सुन तोलमा ५९ हजार ८०० मा कारोबार भएको थियो ।यस्तै तेजावी सुन तोलमा ५९ हजार ७०० मा कारोबार भइरहेको छ ।आज चाँदी तोलमा रु ७३० मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित