आज : २०७६ वैशाख १२ गते

Nepal Mediciti Hospital Ad

मलेसियामा बस दुर्घटना २ नेपालीसहित ११ जनाको मृत्यु

तपाईको खबर संवाददाता प्रकाशित : चैत २५, २०७५ Big News, Flash News, प्रवास, मुख्य खबर, समाचार
accident

मलेसियामा कामदार सवार बस दुर्घटना हुँदा २ नेपालीसहित ११ जनाको मृत्यु भएको छ ।मलेसियाको सेपाङमा आइतबार राती कामदार बोकेको सो बस दुर्घटना भएको हो ।

दुर्घटनामा ज्यान गुमाउनेमा नेपालीबाहेक बंगलादेशी, म्यानमार र मलेसियन नागरिक समेत रहेको बताइएको छ । मृतक नेपालीमा रामु चौधरी र जागरनाथ सिंह दनुवार रहेका छन् । उनीहरुको नेपालको ठेगाना खुल्न सकेको छैन । यसबारे थप विवरण आउन बाँकी रहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित