Nepal Mediciti Hospital Ad

सुनको मूल्य फेरी उकालो लाग्यो, आज कति ?

तपाईको खबर संवाददाता प्रकाशित : चैत २४, २०७५ अर्थ, आर्थिक खबर
ornaments of gold

आइतबार (चैत्र २४) सुनको मूल्य प्रतितोला ५९ हजार ८ सय रुपैयाँ पुगेको छ ।
यो मूल्य अघिल्लो कारोबार दिनको (शुक्रबार) भन्दा तीन सय रुपैयाँले बढेको हो ।

तेजावी सुन भने प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित