आज : २०७६ वैशाख १२ गते

Nepal Mediciti Hospital Ad

‘नेपाल लोक स्टार’ को प्रदेश नं ३ काठमाडौँ अडिसन ( तस्विरमा )

तपाईको खबर संवाददाता प्रकाशित : चैत २३, २०७५ Big News, Flash News, मनोरञ्जन, मुख्य खबर, लाेकस्टार विशेष, समाचार

प्रदेश नं ३ को राजधानी काठमाडौँमा रहेको इङ्ग्लिस प्रिपेटरी स्कुलमा आज विहानैदेखि भिड लागिरहेको छ । आफ्नो नेपालकै पहिलो लोक स्टार बन्ने सपनालाई काँधमा बोकेर आकाशबाट बर्सिरहेको पानीको पर्वाह नगरी प्रतिस्पर्धिहरु लाइनमा लागेर अडिसन दिइरहेका छन् ।

आज ‘नेपाल लोक स्टार’को पहिलो चरणको अन्तिम अडिसन हो । नेपालकै पहिलो लोक स्टार खोज्न सातै प्रदेशमा अडिसनको दौडाहामा निस्कीएको ‘नेपाल लोक स्टार’ टोलीको आजको काठमाडौँ अडिसनपछि पहिलो चरणको अडिसन सकिनेछ र सातै प्रदेशबाट छानिएका करीव २०० प्रतिस्पर्धिहरुलाई दोस्रो चरणको अडिसनकोलागि काठमाडौँ बोलाइने आयोजक टोलीले जानकारी दिएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित