आज : २०७६ वैशाख १२ गते

Nepal Mediciti Hospital Ad

‘नेपाल लोक स्टार’ जनकपुर अडिसनको नतिजा सार्वजनिक (नामावलीसहित)

तपाईको खबर संवाददाता प्रकाशित : चैत २०, २०७५ Big News, Flash News, मनोरञ्जन, मुख्य खबर, लाेकस्टार विशेष, समाचार
nepal lok star janakpur

‘नेपाल लोक स्टार’ प्रि–जज अडिसन राउण्डको जनकपुर अडिसनको नतिजा सार्वजनिक भएको छ ।

 नेपालको पहिलो एच.डि. टेलिभिजन ए.पी.वान.एच.डि.को लागि चाहाना मिडिया प्रा.ली. अनामनगरको आयोजनमा सुरु भएको लोक गीत विशेष टेलिभिजन रियालीटि शो नेपाल लोक स्टारको जनकपुर अडिसनको नतिजा सार्वजनिक भएको हो ।

 नेपाली लोक गीत संगीतको संरक्षण, सम्वद्र्ध, प्रवद्र्धन, विकास र विश्वव्यापी प्रचारको लागि आयोजना भएको शो को प्रदेश २ को लागि प्रदेश अडिसन चैत्र १६ गते जनकपुरको आर.आर.एम. क्याम्पसमा भएको थियो ।

 पहिलो चरण अन्तर्गत रहेको खुल्ला तथा प्रि–जज अडिसन राउण्ड पार भएकाहरुलाई भने अब सातै प्रदेशको अडिसन समाप्त भए पछि काठमाण्डौँमा हुने मेगा अडिसन तथा जज अडिसनमा सहभागी गराईने आयोजकले जानकारी दिएको छ ।प्रदेश २ अन्तर्गतको अडिसनमा सहभागी भएर छनौट भएका व्यक्तिहरुको नामावली यस प्रकार रहेको छ ।

 १. देव मगर – उदयपुर
२. विमल खतिवडा – तनहुँ
३. शिरिष ठाकुर – धनुषा
४. मुना अर्याल – चितवन
५. शुशिल कुमार ठाकुर – धनुषा
६. उस्मा राई – खोटाङ्ग
७. सरोज कुमार राम – सप्तरी
८. सृष्टि मिश्र – धनुषा
९. रेश दुतराज – महोत्तरी
१०. सिवन यादव – धनुषा
११. राम बहाहुर राय – धनुषा
१२. नवीन कुमार मिश्र – रौतहट
१३. संगीता कुमारी देव – धनुषा
१४. सुस्मा कुमारी झा –सप्तरी
१५. सुवास विरपुरिया – सप्तरी
१६.रशिला श्रेष्ठ – उदयपुर

प्रतिकृया दिनुहोस्

सम्बन्धित