Nepal Mediciti Hospital Ad

टिकटक क्विन प्रिज्मा र प्रिन्सी को ‘हाम्रो माया जिन्दाबाद’ यूट्युब ट्रेन्डिङ दुईमा

तपाईको खबर संवाददाता प्रकाशित : चैत ३, २०७५ कला खबर, भिडियो, मनोरञ्जन, साताका कलाकार
prisma and princy

टिकटकमा आफ्नो कला प्रस्तुत गर्दै भाइरल भएका जुम्ल्याहा दिदी बहिनी प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडा अभिनित म्यूजिक भिडियो ‘हाम्रो माया जिन्दाबाद’ सार्वजनिक भएको छ ।

सार्वजनिक भएसँगै उक्त भिडियो ट्रेन्डिङ २ मा आएको छ । लोक तथा आधुनिक गायक तथा मोडल शिशिर भण्डारी र बिन्दु परीयारको स्वर रहेको उक्त गीतमा शिशिर भण्डारी आफैले पनि अभिनय गरेका छन् ।

माया जिन्दाबाद गीतलाई कोरीयोग्राफि तथा निर्देशन भने सूरेन्द्र बस्याँलले गरेका हुन् । गत सुक्रबार मात्र सार्वजनिक गरिएको यो गीत २ दिनमै दर्शक श्रोताको मनमा बस्न सफल भएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित