Nepal Mediciti Hospital Ad

नेपाली कथानक चलचित्र ‘खाग’ आजबाट प्रदर्शनमा

तपाईको खबर संवाददाता प्रकाशित : फागुन २४, २०७५ कला खबर, मनोरञ्जन
khaag tapaiko Khabar

नेपाली कथानक चलचित्र ‘खाग’ आजबाट प्रदर्शनमा आएको छ । मनोज पण्डित निर्देशित चलचित्र ‘खाग’मा प्रविण खतिवडा मुख्य भूमिकामा छन् ।

बिना प्रचार प्रदर्शनमा आएको चलचित्रले ‘क्याप्टेन’ र ‘ब्रेकअप’ प्रदर्शनमा रहेका कारण राम्रो सो भने पाउन सकेको छैन ।

गैंडा संरक्षणको कथा मुख्य कथानक रहेको चलचित्र ‘खाग’ कमलजंग कुँवर लिखित ‘गैंडालाई चार वर्ष’ पुस्तकमा आधारित चलचित्र हो ।

खतिवडासँगै निर्देशक पण्डित, पुस्कर गुरुङ, अशान्त शर्माको पनि चलचित्रमा अभिनय छ । ‘खाग’ प्रमिला कुँवरले निर्माण गरेको चलचित्र हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित