आज : २०७६ वैशाख १२ गते

Nepal Mediciti Hospital Ad

सरोजको ‘पशुपतिमा सुनको गजुर’ सार्वजनिक (भिडियोसहित)

तपाईको खबर संवाददाता प्रकाशित : फागुन ३, २०७५ कला खबर, मनोरञ्जन, साताका कलाकार, सिर्जना
saroj lamichhne song-tk

गोरखा चौतारी म्युजिक प्रा ली को प्रस्तुतीमा लोक तथा दोहोरी गायक सरोज लामिछानेको पशुपतिमा सुनको गजुर सार्वजनिक भएको छ ।

लामो समयदेखि काँठे क्षेत्रको भाका गाउन सक्रिय गायक सरोज लामिछानेको उक्त गितमा शंकर बि सि र रितु तामाङको अभिनय रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित