Nepal Mediciti Hospital Ad

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

तपाईको खबर संवाददाता प्रकाशित : माघ २८, २०७५ मुख्य खबर, समाचार
accident

काठमाडौँको सिनामंगलमा बसको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ ।

आज बिहान ६ बजेतिर बा३ख ७०५७ नम्बरको बसले ठक्कर दिँदा सोलुखुम्बुका पदमबहादुर कार्कीको मृत्यु भएको हो । उनी सिनामंगलमा बस्दै आएका थिए । ठक्करबाट घाइते भएका कार्कीलाई उपचारका लागि काठमाण्डौ मेडिकल कलेज लगिएपनि उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित