Nepal Mediciti Hospital Ad

आज कति छ डलरको भाउ ?

तपाईको खबर संवाददाता प्रकाशित : माघ २५, २०७५ अर्थ, आर्थिक खबर
http://tapaikokhabar.com/wp-content/uploads/2019/01/1200px-USDnotesNew-dollar.png

नेपाल राष्ट्र बैंकले (माघ २५) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११४ रुपैयाँ ०३ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११४ रुपैयाँ ६३ पैसा रहेको छ ।

एक युरोको खरिददर १२९ रुपैयाँ २४ पैसा छ भने बिक्रिदर १२९ रुपैयाँ ९२ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४७ रुपैयाँ १२ पैसा र बिक्रिदर १४७ रुपैयाँ ८९ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ३८ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ४४ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ३२ पैसा र बिक्रिदर ३१ रुपैयाँ ४८ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३७५ रुपैयाँ ४० पैसा र बिक्रिदर ३७७ रुपैयाँ ३८ पैसा रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित