Nepal Mediciti Hospital Ad

बानेश्वर बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न

तपाईको खबर संवाददाता प्रकाशित : माघ २४, २०७५ Flash News, समाचार
http://tapaikokhabar.com/wp-content/uploads/2019/02/baneshwor-clz.jpg

बानेश्वर युथ रेडक्रस सर्कलको आयोजनामा हिजो( माघ २३) गते बानेश्वर बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। मन्त्री श्याम काजी डोटेल (नेपाल रेडक्रस सोसाइटी काठमाण्डौ जिल्ला साखा )को प्रमुख आतिथ्यमा सम्पन्न रक्तदान कार्यक्रममा ४१ जना भन्दा बढीले रक्तदान गरेका थिए। ‘रक्तदान जीवन दान’ भन्ने मुल नारालाइ ध्यानमा राख्दै कार्यक्रम संचालन गरिएको सर्कलका अध्यक्ष संकेत बाबु दाहालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित