Nepal Mediciti Hospital Ad

सुनको भाउ आज कति ?

तपाईको खबर संवाददाता प्रकाशित : माघ २४, २०७५ अर्थ, आर्थिक खबर

नेपाली बजारमा बिहीवार सुनको मूल्य ४ सयले घटेको छ ।

बुधवार तोलामा ६२ हजार ४ सयमा कारोबार भएको सुनको मूल्य बिहीवार ४ सयले घटेको हो ।

बिहीवार सुन तोलाको ६२ हजारमा कारोबार भइरहेको छ । यस्तै आज तेजावी सुन तोलामा ६१ हजार ७०० रहेको छ ।

त्यस्तै चाँदी भने आज ८ रुपैयाँले घटेर ७ सय ७५ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित