Nepal Mediciti Hospital Ad

काठमाण्डौमा आज बर्षा अझ तिन दिनसम्म आकास नखुल्ने

तपाईको खबर संवाददाता प्रकाशित : माघ २४, २०७५ समाचार
http://tapaikokhabar.com/wp-content/uploads/2019/02/weather-today.jpg

आज बिहानैदेखि पश्चिमी वायुका कारण राजधानीमा छिटपुट वर्षा भएको छ । जल तथा मौसम विज्ञान महाशाखाका अनुसार देशका मध्य र पश्चिमका अधिकांश स्थानमा पूर्ण बदलीसहित वर्षा र उच्च पहाडी लगायत हिमाली भेगमा हिमपात भइरहेको छ । आज देशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । बदलीको र वर्षाको क्रम भोलि पनि रहने जनाइएको छ । पर्सिबाट पश्चिमी भेगमा सुधार हुने र मध्य तथा पूर्वमा आइतबारबाट खुल्ने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित