Nepal Mediciti Hospital Ad

बहुमूल्य धातु सुनको भाउ आज कति ?

तपाईको खबर संवाददाता प्रकाशित : माघ २३, २०७५ अर्थ, आर्थिक खबर
gold gold

बुधबार सुनको भाउ घटेको छ । बुधबार छापावाल सुनको भाउ तोलमा रु २०० ले घटेर ६२ हजार ४०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन ६२ हजार ६०० मा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन आज ६२ हजार १०० मा कारोबार भइरहेको छ।

यस्तै चाँदी आज तोलामा ७८० मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित