Nepal Mediciti Hospital Ad

अझै उकालो लाग्दै छ सुनको भाउ, आज कति ?

तपाईको खबर संवाददाता प्रकाशित : माघ २१, २०७५ अर्थ, आर्थिक खबर
gold gold

सोमबार सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । सोमबार छापावाल सुन तोलामा ६२ हजार ५०० पुगेको छ ।

आइतबार ६२ हजार ३०० मा कारोबार भएको सुनको भाउ आज २०० बढेर ६२ हजार ५ सयमा कारोबार भएको हो ।

यस्तै आज तेजावी सुन ६२ हजार २०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी भने आज तोलमा रु ७८० मा कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित