Nepal Mediciti Hospital Ad

खोप लगाउँदा कैलालीमा बालकको मृत्यू

तपाईको खबर संवाददाता प्रकाशित : पुस २६, २०७५ Flash News, समाचार
dead-body-with-toe-tag-on-foot

दादुराको खोप लगाउँदा कैलालीमा एक बालकको मृत्यू भएको छ ।

कैलालीको जानकी गाउँपालिका–४ कञ्चनपुरका १५ महिने बालकको मृत्यु भएको हो। बिहान १० बजे खोप लगाइएका १५ महिने बालक चरण चौधरी १५ मिनेटपछि बेहोस भएका र टीकापुर अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो ।

बच्चालाई अन्य कुनै समस्या नभएको र खोप लगाएपछि बच्चा एक्कासी बेहोस भएको र टिकापुर ल्याउदै गर्दा बाटोमा नै मृत्यू भएको बालका बाबुले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित