Nepal Mediciti Hospital Ad

परराष्ट्रमन्त्री ज्ञवाली भारत प्रस्थान, यस्तो छ भ्रमणको उद्देश्य

तपाईको खबर संवाददाता प्रकाशित : पुस २६, २०७५ Big News, Flash News, मुख्य खबर, समाचार
pradip-gyawali-tapaikokhabar

परराट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ‘रायसिना संवादको चौथो संस्करण’मा भाग लिन आज भारत जाने भएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री ज्ञवालीले उक्त संस्करणलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। अब्जर्भर रिसर्च फाउण्डेशनद्वारा भारतीय विदेश मन्त्रालयको सहकार्यमा हुने सो कार्यक्रमम यस वर्षको विषय ‘अ वल्र्ड रिअर्डरः न्यू जिओमेट्रिक्स, फ्ल्युड पार्टनरसिप, अनसर्टेन आउटकम्स’ छ ।

यो पनि पढ्नुहोस्

नेपाल–अमेरिका सम्बन्ध थप उचाइमाः परराष्ट्रमन्त्री ज्ञवाली
सार्कमा मतभेद छ तर विवाद छैनः परराष्ट्रमन्त्री ज्ञवाली
असंलग्न अभियान शान्तिको संस्कृतिः परराष्ट्रमन्त्री ज्ञवाली
परराष्ट्रमन्त्री ज्ञवाली र पाकिस्तानी विदेशमन्त्री कुरेशीबीच भेटवार्ता
नेपालले हासिल गरेका उपलब्धि विश्वसमक्ष प्रस्तुत गर्नेः मन्त्री ज्ञवाली
भ्रमणका क्रममा मन्त्री ज्ञवालीले भारत सरकारका उच्च अधिकारीसँग समेत भेटघाट गर्ने कार्यक्रम छ । ज्ञवाली यही शुक्रबार स्वदेश फर्किनेछन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित