Nepal Mediciti Hospital Ad

उकालो लाग्यो सुनको मूल्य, आज कति ?

तपाईको खबर संवाददाता प्रकाशित : पुस २४, २०७५ आर्थिक खबर, समाचार
Gold-Jewellery

सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ५९ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन भने प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने घटेको छ । तोलामा ५ रुपैयाँले घटेको चाँदीको मूल्य प्रतितोला ७५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित